तनहुँको आबुँखैरेनी र भिमादमा ६ जना कोरोना संक्रमित थपिए

तनहुँको आबुँखैरेनी र भिमादमा ६ जना कोरोना संक्रमित थपिए

Corona Test PCR

तनहुँ । तनहुँ । तनहुँमा ६ जना कोरोना संक्रमित थपिएको छ ।

जिल्लाको आबुँखैरेनी गाउँपालिकामा ५ जना र भिमाद नगरपालिकामा १ जना कोरोना संक्रमित थपिएको हो ।

आबुँखैरेनी-३ का ६२, ३१, ३९, ५६ र ३१ वर्षीय पुरुषमा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य निर्देशनालय गण्डकीले जनाएको छ ।

त्यस्तै भिमाद-६ का २२ वर्षीय पुरुषमा समेत कोरोना संक्रमण पुष्टि भएको निर्देशनालयले जनाएको छ ।

गण्डकी प्रदेशको अग्रणी अनलाइन गण्डक न्यूज विभिन्न प्लाटफर्ममा उपलब्ध छन्। सामाजिक सञ्जालहरूमा हाम्रो च्यानल सब्स्क्राइब गर्न यहाँ क्लिक गर्नुहोस्। जहाँ तपाईँ फेसबुक, ट्विटर, इन्स्टाग्राम, यूट्युब लगायतमा पनि हाम्रा सामाग्री हेर्न सक्नुहुन्छ। नयाँ खबर थाहा पाउनका लागि गण्डक न्यूज र हाम्रो अर्को आधिकारिक वेबसाइट गण्डकी न्यूज भिजिट गर्दै गर्नुहोला। साथै, माथि समाचार पढेपछि तपाईँको प्रतिक्रिया के छ? व्यक्त गर्नुहोला।

प्रतिक्रिया

लेखकको बारेमा

ट्रेन्डिङ