काठमाण्डौ – पछिल्लो २४ घन्टामा देशभरका २९३३ जनामा कोरोना पुष्टि भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित कोरोना अपडेटमा थप २९३३ जनामा संक्रमण पुष्टि भएको हो ।
मन्त्रालयका अनुसार पछिल्लो २४ घन्टामा आरटीपीसीआर परीक्षण १३ हजार ४ सय ४६ जनामा गरिएको थियो।
यस्तै पछिल्लो २४ घन्टामा ३१५० जना संक्रमण मुक्त भएका छन् । भने, कोरोना संक्रमणकै कारण २४ जनाले ज्यान गुमाएका छन् ।
यो संगै, नेपालमा कोरोना संक्रमितको कूल संख्या १ लाख ७६ हजार ५ सय पुगेको छ । भने, संक्रमणकै कारण मृत्यु हुनेको संख्या ९८४ पुगेको छ ।
सम्बन्धित खबर
सिंगापुरमा फेरि कोरोना, नागरिकलाई भन्यो – ‘अस्पतालमा संक्रमितको चाप बढ्यो, सतर्क होऔँ’
कोरोना संक्रमणका कारण एक जनाको मृत्यु, थप १०६ जनामा संक्रमण पुष्टि
बढ्न थाल्यो कोरोना संक्रमणदर, देशभर ३९६ सक्रिय संक्रमित
एकैदिन थप २ जनाको मृत्यु, २ सय जनामा कोरोना संक्रमण
थप २०६ जनामा कोरोना संक्रमण, तीन जनाको मृत्यु पुष्टि
थप २७१ जनामा कोरोना संक्रमण, एक जनाको मृत्यु
यो पनि पढौँ
स्याङ्जामा विवाहकै दिन बेहुलाबेहुली पक्राउ
जनकपुरको होटलमा बेहोस भेटिएकी पोखराकी युवतीको मृत्यु, सँगै बसेका २ युवक फरार
आँखामा राख्दा पनि नबिझाउने ‘बिनोद सर’ अब सम्झनामा
बालकुमारीमा मारिएकाका परिवारलाई कोरियाबाट आर्थिक सहयोग