रुपा गाउँपालिका -५ का ७२ वर्षीय वृद्धको कोरोनाले मृत्यु पुष्टि

रुपा गाउँपालिका -५ का ७२ वर्षीय वृद्धको कोरोनाले मृत्यु पुष्टि

death body corona

पोखरा – कास्की रुपा गाउँपालिकाका एक वृद्धको कोरोना संक्रमणका कारण मृत्यु पुष्टि भएको छ ।

गत कार्तिक २४ गते कोरोना संक्रमण भई स्वास्थ्य विज्ञान प्रतिष्ठान भर्ना भएका रुपा गाउँपालिका -५ का ७२ वर्षीय वृद्धको उपचारका क्रममा बुधबार बिहान ८:३० बजे मृत्यु भएको स्वास्थ्य निर्देशनालयले पुष्टि गरेको छ ।

मृतक वृद्धमा निमोनिया र मृगौलाको समस्या रहेको अस्पतालले जनाएको छ । यो संगै, गण्डकीमा कोरोना संक्रमणका कारण ज्यान गुमाउनेको संख्या ११३ पुगेको छ ।

गण्डकी प्रदेशको अग्रणी अनलाइन गण्डक न्यूज विभिन्न प्लाटफर्ममा उपलब्ध छन्। सामाजिक सञ्जालहरूमा हाम्रो च्यानल सब्स्क्राइब गर्न यहाँ क्लिक गर्नुहोस्। जहाँ तपाईँ फेसबुक, ट्विटर, इन्स्टाग्राम, यूट्युब लगायतमा पनि हाम्रा सामाग्री हेर्न सक्नुहुन्छ। नयाँ खबर थाहा पाउनका लागि गण्डक न्यूज र हाम्रो अर्को आधिकारिक वेबसाइट गण्डकी न्यूज भिजिट गर्दै गर्नुहोला। साथै, माथि समाचार पढेपछि तपाईँको प्रतिक्रिया के छ? व्यक्त गर्नुहोला।

प्रतिक्रिया

लेखकको बारेमा

अर्जुन थापा

अर्जुन थापा

थापा गण्डक न्यूजका सह-सम्पादक हुन् ।

ट्रेन्डिङ