शुक्लागण्डकीका ५ सहित तनहुँका ६ जनामा कोरोना संक्रमण

शुक्लागण्डकीका ५ सहित तनहुँका ६ जनामा कोरोना संक्रमण

covid-19-corona

तनहुँ । तनहुँका ६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

जिल्लाको शुक्लागण्डकी नगरपालिकामा ५ जना र भिमाद नगरपालिकामा १ जना कोरोना संक्रमित थपिएका हुन् ।

शुक्लागण्डकी-५ का ४४ वर्षीय पुरुष, शुक्लागण्डकी-९ का ५४ वर्षीय पुरुष र ५० वर्षीया महिला, शुक्लागण्डकी-७ की ३५ वर्षीया महिला र शुक्लागण्डकी- ८ का २९ वर्षीय पुरुषमा कोरोना संक्रमण भएको निर्देशनालयले जनाएको छ ।

त्यस्तै भिमाद-२ का २९ वर्षीय पुरुषमा समेत संक्रमण भएको छ ।

गण्डकी प्रदेशको अग्रणी अनलाइन गण्डक न्यूज विभिन्न प्लाटफर्ममा उपलब्ध छन्। सामाजिक सञ्जालहरूमा हाम्रो च्यानल सब्स्क्राइब गर्न यहाँ क्लिक गर्नुहोस्। जहाँ तपाईँ फेसबुक, ट्विटर, इन्स्टाग्राम, यूट्युब लगायतमा पनि हाम्रा सामाग्री हेर्न सक्नुहुन्छ। नयाँ खबर थाहा पाउनका लागि गण्डक न्यूज र हाम्रो अर्को आधिकारिक वेबसाइट गण्डकी न्यूज भिजिट गर्दै गर्नुहोला। साथै, माथि समाचार पढेपछि तपाईँको प्रतिक्रिया के छ? व्यक्त गर्नुहोला।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ