पोखरा – कोरोना संक्रमणका कारण शुक्रबार पोखराका थप ४ जनाको मृत्यु पुष्टि भएको छ । पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानद्वारा आज जारी विज्ञप्ति अनुसार पोखरा महानगरपालिकाका ४ जना कोरोना संक्रमितको मृत्यु पुष्टि भएको अस्पतालका निर्देशक प्रा.डा अर्जुन आचार्यले जानकारी दिए ।
मृतकहरु पोखरा महानगरपालिका वडा नं -९ निवासी ६८ वर्षीय पुरुष, पोखरा -२१ निवासी ७५ वर्षीय पुरुष, पोखरा -१७ का २९ वर्षीय युवक र पोखरा -१३ का ५५ वर्षीय पुरुष रहेको विज्ञप्तिमा जनाइएको छ । यो संगै गण्डकीमा कोरोना संक्रमणका कारण मृत्यु हुनेको संख्या १३५ पुगेको छ ।
सम्बन्धित खबर
सिंगापुरमा फेरि कोरोना, नागरिकलाई भन्यो – ‘अस्पतालमा संक्रमितको चाप बढ्यो, सतर्क होऔँ’
कोरोना संक्रमणका कारण एक जनाको मृत्यु, थप १०६ जनामा संक्रमण पुष्टि
बढ्न थाल्यो कोरोना संक्रमणदर, देशभर ३९६ सक्रिय संक्रमित
एकैदिन थप २ जनाको मृत्यु, २ सय जनामा कोरोना संक्रमण
थप २०६ जनामा कोरोना संक्रमण, तीन जनाको मृत्यु पुष्टि
थप २७१ जनामा कोरोना संक्रमण, एक जनाको मृत्यु
यो पनि पढौँ
स्याङ्जामा विवाहकै दिन बेहुलाबेहुली पक्राउ
जनकपुरको होटलमा बेहोस भेटिएकी पोखराकी युवतीको मृत्यु, सँगै बसेका २ युवक फरार
आँखामा राख्दा पनि नबिझाउने ‘बिनोद सर’ अब सम्झनामा
बालकुमारीमा मारिएकाका परिवारलाई कोरियाबाट आर्थिक सहयोग