तनहुँ । रोट्रयाक्ट ३२९२ नेपाल भुटान जोन ३ को जेडआरआरमा सन्जु घले चयन भएकी छिन ।
शनिबार दमौलीमा भएको तेस्रो जोनल बैठकबाट जेडआरआरमा घले चयन भएकी हुन ।
घले रोट्रयाक्ट क्लब अफ वेदव्यासकी संस्थापक अध्यक्ष समेत हुन ।
जोन ३ मा सात वटा क्लब रहेका छन । सात मध्य तीन वटा क्लबबाट जेडआरआरको लागी उम्मेदवारी परेको थियो ।
रोट्रयाक्ट क्लब अफ दमौली, लमजुङ र वेदव्यासबाट उम्मेदवारी परेको थियो ।
सम्बन्धित खबर
तनहुँमा पौडी खेल्ने क्रममा डुबेर दुई युवकको मृत्यु
तनहुँको घुम्ती–रानीटारी खण्डको नौ किमी स्तरोन्नति गरिँदै
तनहुँको व्यास नगरपालिकामा निर्वाचन भएको दुई वर्षपछि पुनःमतगणना हुँदै
एमाले तनहुँको अध्यक्षमा कँडेल निर्वाचित
पृथ्वी राजमार्गमा सास्ती: हिलो र धुलोले हैरान
पोखरा–मुग्लिन सडक विस्तारः १३ पुल सम्पन्न, ११ बन्दै
यो पनि पढौँ
स्याङ्जामा विवाहकै दिन बेहुलाबेहुली पक्राउ
जनकपुरको होटलमा बेहोस भेटिएकी पोखराकी युवतीको मृत्यु, सँगै बसेका २ युवक फरार
आँखामा राख्दा पनि नबिझाउने ‘बिनोद सर’ अब सम्झनामा
बालकुमारीमा मारिएकाका परिवारलाई कोरियाबाट आर्थिक सहयोग