ओली समूहका प्रवक्ता प्रदीप ज्ञवालीले भने ‘अपेक्षा नगरेको आयो फैसला’

ओली समूहका प्रवक्ता प्रदीप ज्ञवालीले भने ‘अपेक्षा नगरेको आयो फैसला’

pradip-gyawali

काठमाडौं – परराष्ट्र मन्त्री एवम् नेकपा ओली समूहका प्रवक्ता प्रदीप ज्ञवालीले सर्वोच्च अदालतको यस्तो फैसला अपेक्षित नभएको बताएका छन् । तर, फैसलाको सम्मान गर्ने उनले बताए ।

संसद विघटन बदर गर्ने सर्वोच्च अदालतको फैसलालाई सम्मान गर्दै यसलाई स्वीकार्ने बताए। आफूले पूर्णपाठ नहेरेको तर, स्वतन्त्र न्यायपालिकामा विस्वास रहेको उनको टिप्पणी छ ।

गण्डकी प्रदेशको अग्रणी अनलाइन गण्डक न्यूज विभिन्न प्लाटफर्ममा उपलब्ध छन्। सामाजिक सञ्जालहरूमा हाम्रो च्यानल सब्स्क्राइब गर्न यहाँ क्लिक गर्नुहोस्। जहाँ तपाईँ फेसबुक, ट्विटर, इन्स्टाग्राम, यूट्युब लगायतमा पनि हाम्रा सामाग्री हेर्न सक्नुहुन्छ। नयाँ खबर थाहा पाउनका लागि गण्डक न्यूज र हाम्रो अर्को आधिकारिक वेबसाइट गण्डकी न्यूज भिजिट गर्दै गर्नुहोला। साथै, माथि समाचार पढेपछि तपाईँको प्रतिक्रिया के छ? व्यक्त गर्नुहोला।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

भर्खरै

ट्रेन्डिङ


This will close in 4 seconds