लायन्स क्लब पोखरा बिरौटा सेन्चुरीद्वारा पोखराको दर्शनस्थल आधारभुत विद्यालयमा निःशुल्क दन्त शिविर गरिएको छ । विद्यालयका ८२ जना विद्यार्थीको निःशुल्क दन्त परिक्षण एवं उपचार भएको आयोजकले जनाएको छ ।
एभरेष्ट डेन्टल केयर सेन्टरको सहयोगमा भएको शिविरमा डा।ओसिन थापा, डेन्टल हाइजिनिष्ट खगराज पौडेल, सलिना कुँवर, अनिष गुरुङले उपचार गरेका थिए ।
लायन सन्दिप सापकोटाको अध्यक्षता कार्यक्रम भएको थियो । उपाध्यक्ष लायन सुमन सापकोटाले कार्यक्रमको संयोजन गरेका थिए ।
विद्यालयकी प्रधानाध्यापक गीता ढकालले लायन्स क्लबलाई धन्यवाद दिँदै आगामी दिनहरुमा पनि यस्तै सहयोगको अपेक्षा गरिन् ।
सम्बन्धित खबर
पोखरा-२९ पूर्ण खोप वडा घोषणा
पिसीएममा पाइथन प्रोग्रामिङ तालिम सम्पन्न
लायन्स क्लब अफ पोखरा ग्रीनसिटीको अध्यक्षमा लामा
मनिपालले ल्यायो अत्याधुनिक एमआरआई मेसिन
पोखरामा अत्याधिक कालो धुँवा फाल्ने एक बस ट्राफिक कारबाहीमा
‘ब्रीज कोर्समाथि प्रतिबन्ध होइन, शुल्क तोक, पालनामा कडाई गर’
यो पनि पढौँ
स्याङ्जामा विवाहकै दिन बेहुलाबेहुली पक्राउ
जनकपुरको होटलमा बेहोस भेटिएकी पोखराकी युवतीको मृत्यु, सँगै बसेका २ युवक फरार
आँखामा राख्दा पनि नबिझाउने ‘बिनोद सर’ अब सम्झनामा
बालकुमारीमा मारिएकाका परिवारलाई कोरियाबाट आर्थिक सहयोग