म्याग्दीमा पहिरोले पुरीएर एक जनाको मृत्यु भएको छ ।
म्याग्दी जिल्लाकोअन्नपुर्ण गाउँपालिका- ४ नारच्याङको निलगिरी हाईड्रोपावरमा काम गर्ने ३३ वर्षीय हर्क बाहादुरको जेठारा बजारको मृत्यु भएको हो ।
जिल्ला कंन्चनपुर लालभण्डी स्थाय घर भएको उनको कामको सिलसिलमा म्याग्दी पुगेका थिए । अन्दाजी रातिको ११ बजे कामबाट घर फर्किने क्रममा ढुंगा माटो सहितको पहिराले पुरीएर घटनास्थलमै उनको मृत्यु भएको हो ।
घटनाको बारेमा थप जानकारी भईरहेको गण्डकी प्रदेश प्रहरी कार्यालयले जनाएको छ ।
सम्बन्धित खबर
म्याग्दीमा उच्च गतिको विद्युत् प्रवाहले ६० घरमा क्षति, ५ जना घाइते
म्याग्दीमा बोलेरो जीप दुर्घटना हुदाँ २ जनाको मृत्यु
जेठो हिमालको मनमोहक आधार शिविर ‘नर्थ एबीसी’ [फोटो फिचर]
बेनीमा दुध डेरी र चिया पसलमा पनि सुर्तीजन्य पदार्थ बिक्रीमा रोक
म्याग्दीमा भलिबल खेलको विकास गर्न यूकेबाट साढे ४३ लाख सहयोग
म्याग्दीको बेनीमा हुक्का सेवन गर्न निषेध
यो पनि पढौँ
स्याङ्जामा विवाहकै दिन बेहुलाबेहुली पक्राउ
जनकपुरको होटलमा बेहोस भेटिएकी पोखराकी युवतीको मृत्यु, सँगै बसेका २ युवक फरार
आँखामा राख्दा पनि नबिझाउने ‘बिनोद सर’ अब सम्झनामा
बालकुमारीमा मारिएकाका परिवारलाई कोरियाबाट आर्थिक सहयोग