गोरखामा जङ्गलमा लागेको आगो निभाउने क्रममा जलेर ७२ वर्षीय वृद्धको मृत्यु

गोरखामा जङ्गलमा लागेको आगो निभाउने क्रममा जलेर ७२ वर्षीय वृद्धको मृत्यु

ago

गोरखा – आगो निभाउने क्रममा जलेर एक वृद्धको मृत्यु भएको छ ।

जिल्लाको आरुघाट गाउँपालिका वडा नं -७ सातदोबाटोस्थित सालघारी जङ्गलमा बुधबार साँझ अन्दाजी ७ बजेको समयमा लागेको आगो निभाउने क्रममा जलेर सोही स्थान बस्ने ७२ वर्षीय मोहन फेवाली मगरको मृत्यु भएको प्रदेश प्रहरी कार्यालय पोखराले जनाएको छ ।

घटनाको जानकारी लगत्तै पुगेको प्रहरीको टोलीले घटनाका सम्बन्धमा आवश्यक अनुसन्धान शुरु गरेको जनाएको छ ।

गण्डकी प्रदेशको अग्रणी अनलाइन गण्डक न्यूज विभिन्न प्लाटफर्ममा उपलब्ध छन्। सामाजिक सञ्जालहरूमा हाम्रो च्यानल सब्स्क्राइब गर्न यहाँ क्लिक गर्नुहोस्। जहाँ तपाईँ फेसबुक, ट्विटर, इन्स्टाग्राम, यूट्युब लगायतमा पनि हाम्रा सामाग्री हेर्न सक्नुहुन्छ। नयाँ खबर थाहा पाउनका लागि गण्डक न्यूज र हाम्रो अर्को आधिकारिक वेबसाइट गण्डकी न्यूज भिजिट गर्दै गर्नुहोला। साथै, माथि समाचार पढेपछि तपाईँको प्रतिक्रिया के छ? व्यक्त गर्नुहोला।

प्रतिक्रिया

लेखकको बारेमा

अर्जुन थापा

अर्जुन थापा

थापा गण्डक न्यूजका सह-सम्पादक हुन् ।

ट्रेन्डिङ


This will close in 4 seconds