कुखुराको खोरमा पानीको भल पसेर १२०० कुखुरा मरे, करोड बढीको क्षति

कुखुराको खोरमा पानीको भल पसेर १२०० कुखुरा मरे, करोड बढीको क्षति

kukhura

कुखुराको खोरमा पानीको भल पस्दा अन्दाजी १२ सय लेयर्स कुखुरा मरेका छन् ।

जिल्लाको देवचुली नगरपालिका वडा नं -११ कुनाघाट स्थित चन्द्रामाया क्षेत्रिले संचालन गरेको ‘उज्ज्वल पोल्ट्री फर्म’को तीन वटा खोरमा अविरल वर्षा पश्चात खेतबारीबाट आएको पानीको भल पस्दा खोरमा रहेका अन्दाजी १२ सय कुखुरा मरेको प्रहरी वरिष्ठ उपरीक्षक नर बहादुर केसीले जानकारी दिए।

केसीका अनुसार उक्त घटनामा करिव एक करोड बत्तीस लाख बराबरको क्षति भएको छ भने घटनास्थलमा खटिएको प्रहरिको टोलीले आवश्यक अनुसन्धान गरिरहेको जनाएको छ।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ