परीक्षण घट्दा संक्रमणदर पनि घट्यो : देशभर थप ३६५ जनामा संक्रमण, ४ को मृत्यु पुष्टि

परीक्षण घट्दा संक्रमणदर पनि घट्यो : देशभर थप ३६५ जनामा संक्रमण, ४ को मृत्यु पुष्टि

Corona update 2

पछिल्लो २४ घण्टामा देशभरका ३६५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको कोरोना सम्बन्धी दैनिक अपडेट अनुसार ३ हजार ६७१ पिसिआर र १ हजार ९२३ जनाको एन्टिजेन गरी कूल ५ हजार ५९४ जनाको परीक्षण गर्दा उक्त संख्याका मानिसको रिपोर्ट कोरोना पोजेटिभ आएको हो।

पछिल्लो २४ घण्टामा देशभरबाट ६०९ जना संक्रमणमुक्त भएका छन् भने, सोही अवधिमा ४ जनाले ज्यान गुमाएका छन्। हाल देशमा सक्रिय संक्रमितको संख्या १४ हजार २६७ पुगेको मन्त्रालयले जनाएको छ।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ