गण्डक न्यूजमा यहाँलाई हार्दिक स्वागत छ ।
गण्डक न्यूज डटकम सन् २०१७ देखि सञ्चालित प्रेस काउन्सिलमा सूचीकृत र सूचना विभागमा दर्ता गरिएको गण्डक नेपाल मिडिया (प्रा.) लि. को अनलाइन न्यूज पोर्टल हो । मूख्यतः यस प्रदेशको गतिविधिमा केन्द्रित रही पोखराबाट सञ्चालनमा रहेको छ ।
गण्डक न्यूज ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गरिरहेको छ । यो निरपेक्ष रुपमा निष्पक्षताको नारा दिएर अघि बढेको छ । ‘हामी कोहि एक्लैको होइनौं, हाम्रो कोहि एक मात्र छैन’ भन्ने मूलमन्त्र आत्मसात् गरी समाचार सम्प्रेषण गरिरहेको छ ।
तनहुँ। मंगलबार कौडा खेलिरहेका ११ जनालाई तनहुँ प्रहरीले सहित पक्राउ गरेको छ।
जिल्लाको म्याग्दे गाउँपालिका वडा नं -४ फलाम्दीस्थित एक घरबाट ११ जनालाई नगदसहित पक्राउ गरेको प्रदेश प्रहरी उपरीक्षक अरुण पौडेलले जानकारी दिए।
पौडेलका अनुसार उक्त घरमा जुवा तास खेलिरहेको भन्ने सूचनाका आधारमा खटिएको प्रहरीको टोलीले गरेको कारवाहीमा ११ जनालाई १६ थान कौडासहित पक्राउ गरेको हो।
प्रहरीले उनिहरुको साथबाट पैचालिस हजार तिन सय बिस रुपैयाँ समेत वरामद गरेको छ। पक्राउ परेका उनीहरूविरुद्ध अनुसन्धान भैरहेको प्रहरीले जनाएको छ।
सम्बन्धित खबर
स्याङ्जामा आगलागीका घटना दिनहुँ बढ्दै, लाखौंको क्षति
सुदूरपश्चिमबाट दुनाटपरीको बजारीकरण गर्न टोली पोखरामा
गण्डकीका मुख्यमन्त्री अधिकारीको २३ गते विश्वासको मत लिने तयारी
सूर्य दर्शन सहकारीका दुई जनालाई थुनामै राख्ने आदेश सदर
पर्वतको जलजलामा दम्पती हत्याकाण्ड: दुई आरोपी प्रहरीद्वारा सार्वजनिक
पोखराको बिजुली पसल गोदाममा आगलागी हुँदा ८० लाख बढीको क्षति
यो पनि पढौँ
स्याङ्जामा विवाहकै दिन बेहुलाबेहुली पक्राउ
आँखामा राख्दा पनि नबिझाउने ‘बिनोद सर’ अब सम्झनामा
जनकपुरको होटलमा बेहोस भेटिएकी पोखराकी युवतीको मृत्यु, सँगै बसेका २ युवक फरार
बालकुमारीमा मारिएकाका परिवारलाई कोरियाबाट आर्थिक सहयोग