झापाबाट आएका फुयाँल १० दिनदेखि पोखरामै बेपत्ता

झापाबाट आएका फुयाँल १० दिनदेखि पोखरामै बेपत्ता

teknath

पोखरा । झापाबाट आएका एक युवक पोखरामै गायब भएका छन् ।

झापा धरमपुर ८ घर भएका टेकनाथ फुयाँल यही वैशाख १५ गतेदेखि पोखरा लेकसाइडबाट वेपत्ता भएको उनका दाइ भुपेन्द्र प्रसाद फुयाँलले बताएका छन् । फुयाँल सुस्त मनिस्थितिका छन् ।

उनले जिल्ला प्रहरी कार्यालयमा समेत खोजीका लागि निवेदन दिएका छन् । कालो वर्णको मझौला शरीर भएका, हातको कुममा सर्प र के लेखिएको टाटु भएको हुलिया छ । एक हप्तासम्म नभेटिएपछि वैशाख २३ गते प्रहरीकहाँ जानकारी गराएका थिए ।

देख्ने वा भेट्ने महानुभावले नजिकैको प्रहरी कार्यालय वा गण्डक न्युजमा जानकारी गराउन सक्नेछन् ।

गण्डकी प्रदेशको अग्रणी अनलाइन गण्डक न्यूज विभिन्न प्लाटफर्ममा उपलब्ध छन्। सामाजिक सञ्जालहरूमा हाम्रो च्यानल सब्स्क्राइब गर्न यहाँ क्लिक गर्नुहोस्। जहाँ तपाईँ फेसबुक, ट्विटर, इन्स्टाग्राम, यूट्युब लगायतमा पनि हाम्रा सामाग्री हेर्न सक्नुहुन्छ। नयाँ खबर थाहा पाउनका लागि गण्डक न्यूज र हाम्रो अर्को आधिकारिक वेबसाइट गण्डकी न्यूज भिजिट गर्दै गर्नुहोला। साथै, माथि समाचार पढेपछि तपाईँको प्रतिक्रिया के छ? व्यक्त गर्नुहोला।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ


This will close in 4 seconds