अमेरिकी एयरफोर्सको जहाज काठमाडौँमा

अमेरिकी एयरफोर्सको जहाज काठमाडौँमा

american-airforce

काठमाडौँ । अमेरिकी एयर फोर्सको एउटा कार्गो जहाज काठमाडौँमा अवतरण गरेको छ ।

शुक्रबार बिहान ९ बजे अमेरिकी सेनाको कार्गो जहाज काठमाडौँ अवतरण गरेको हो ।

उक्त जहाज अमेरिकी दूतावास र कूटनीतिक निकायका सामग्री लिएर आएको त्रिभुवन विमानस्थल स्रोतले जनाएको छ । जहाज शुक्रबार नै फिर्ता भइसकेको छ ।

स्रोतका अनुसार पछिल्लो एक वर्षको अवधिमा चौथो पटक अमेरिकी सेनाको जहाज काठमाडौँ आएको हो ।

गण्डकी प्रदेशको अग्रणी अनलाइन गण्डक न्यूज विभिन्न प्लाटफर्ममा उपलब्ध छन्। सामाजिक सञ्जालहरूमा हाम्रो च्यानल सब्स्क्राइब गर्न यहाँ क्लिक गर्नुहोस्। जहाँ तपाईँ फेसबुक, ट्विटर, इन्स्टाग्राम, यूट्युब लगायतमा पनि हाम्रा सामाग्री हेर्न सक्नुहुन्छ। नयाँ खबर थाहा पाउनका लागि गण्डक न्यूज र हाम्रो अर्को आधिकारिक वेबसाइट गण्डकी न्यूज भिजिट गर्दै गर्नुहोला। साथै, माथि समाचार पढेपछि तपाईँको प्रतिक्रिया के छ? व्यक्त गर्नुहोला।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ


This will close in 4 seconds