सरोज अर्याल । स्याङ्जाका पत्रकारहरुलार्इ स्याङ्जा पत्रकारिता पुरस्कारबाट सम्मान गरिएको छ ।
स्याङ्जा पत्रकार महासंघ स्याङ्जाका अध्यक्ष ओमप्रकाश शर्मा र शिवप्रसाद पोख्रेललार्इ शैक्षिक पुरस्कार २०७३ बाट सम्मान गरिएको छ । शैक्षिक पुरस्कार २०७४ बाट पत्रकार महासंघ स्याङ्जाका उपाध्यक्ष अर्जुन काफ्ले र सदस्य टिकाराम अधिकारीलाई सम्मान गरिएको हो ।
स्वास्थ्य तथा जनसंख्या राज्यमन्त्री पदमा अर्यालले सम्मान गरिन्। मन्त्री अर्यालले पत्रकारले सत्यतामा आधारित रहेर कलम चलाउनु पर्ने बताउँदै सकारात्मक समाचार सम्प्रेषणले पत्रकारको मानसम्मान बढ्ने हुदा विश्वसनीय बन्न पत्रकारलाई आग्रह गरिन् ।
सम्मान कार्यक्रममा जिल्ला समन्वय समितिका सभापति सिता सुन्दास, पत्रकार महासंघ जिल्लाका सदस्यहरु सहभागी थिए ।
अग्रज पत्रकार अनिता बिन्दुको बाबुको स्मृतिमा स्थापित शिवप्रसाद पोख्रेल शैक्षिक पत्रकारिता पुरस्कार प्रत्येक बर्ष जिल्लाका क्रियाशिल सञ्चारकर्मीलाई सम्मान गरिँदै आएको छ ।
दुई वर्षको पुरस्कार एकैसाथ प्रदान गरिएको हो । बि। सं २०५२ साल असोज ९ गते बिद्यालयको तलब लिएर घर जाँदै गर्दा बाटोमा केही लुटेरा गुण्डाहरुले पोख्रेलको हत्या गरेका थिए ।
सम्बन्धित खबर
स्याङ्जामा जीप दुर्घटना हुँदा एक जनाको मृत्यु, १० जना घाइते
स्याङ्जाको चापाकोट नगरपालिकाका विद्यालयमा एक दिन बिदा
स्याङ्जामा राति सवारी चलाउन रोक
भारी वर्षाको सम्भावनापछि स्याङ्जामा उच्च सतर्कता अपनाउन आग्रह
स्याङ्जाका १० पालिकामा कांग्रेसको नेतृत्व चयन, एउटामा आज निर्वाचन
सडकको नालीमा बेवारिसे भरुवा बन्दुक फेला
यो पनि पढौँ
ट्राफिकसँगकाे विवादपछि त्रिपुरेश्वरमा चालकले बसमा आगो लगाए
बाबुको विरासत, आफ्नै पहिचान, राजनीतिमा युवा नेतृत्वः किरण केसी
एलपी ग्यास प्रतिसिलिन्डर २ हजार ६० रुपैयाँ भन्दा बढीमा बेच्न नपाइने
पोखराबाट आजदेखि फ्लाई दुबईको नियमित उडान, पानीको फोहराले स्वागत गरिँदै