पोखरा बजारमा यस्तो काँक्रो । प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनाको उत्पादन

पोखरा बजारमा यस्तो काँक्रो । प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनाको उत्पादन

Kakro

पोखरा, २५ कार्तिक / हामीले खाँदै आएको काँक्रो भन्दा भिन्नै काँक्रो पोखरा बजारमा देखिन थालेको छ । तर यो कतैबाट आयात गरिएको भने होईन ।

प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना अन्तरगत पोखरा लेखनाथ महानगपालिका वडा नं. २५ हेमजामा पोलिहाउस (हाइटेक) मा बिभिन्न फलफुल तथा तरकारीहरू लगाइएको छ । जसमा बिशेष खालको काँक्रो लगाइएकोमा कार्तिक २३ गतेदेखि बजारमा उपलब्ध हुन थालेको हो ।

परियोजना अन्तरगत लगाइएको बिशेष खालको काँक्रोको जातिय गुण क्षेत्रीय कृषि अनुसन्धान केन्द्र लुम्लेबाट अध्ययन गरिएको हो । अध्ययनका अनुसार यो काँक्रो मिठो हुनुको सथै पानीको मात्रा धेरै भएकाले शितलो हुने बताइएको छ ।

गण्डकी प्रदेशको अग्रणी अनलाइन गण्डक न्यूज विभिन्न प्लाटफर्ममा उपलब्ध छन्। सामाजिक सञ्जालहरूमा हाम्रो च्यानल सब्स्क्राइब गर्न यहाँ क्लिक गर्नुहोस्। जहाँ तपाईँ फेसबुक, ट्विटर, इन्स्टाग्राम, यूट्युब लगायतमा पनि हाम्रा सामाग्री हेर्न सक्नुहुन्छ। नयाँ खबर थाहा पाउनका लागि गण्डक न्यूज र हाम्रो अर्को आधिकारिक वेबसाइट गण्डकी न्यूज भिजिट गर्दै गर्नुहोला। साथै, माथि समाचार पढेपछि तपाईँको प्रतिक्रिया के छ? व्यक्त गर्नुहोला।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ


This will close in 4 seconds