गण्डक न्यूज डटकम सन् २०१७ देखि सञ्चालित प्रेस काउन्सिलमा सूचीकृत र सूचना विभागमा दर्ता गरिएको गण्डक नेपाल मिडिया (प्रा.) लि. को अनलाइन न्यूज पोर्टल हो । मूख्यतः यस प्रदेशको गतिविधिमा केन्द्रित रही पोखराबाट सञ्चालनमा रहेको छ ।
गण्डक न्यूज ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गरिरहेको छ । यो निरपेक्ष रुपमा निष्पक्षताको नारा दिएर अघि बढेको छ । ‘हामी कोहि एक्लैको होइनौं, हाम्रो कोहि एक मात्र छैन’ भन्ने मूलमन्त्र आत्मसात् गरी समाचार सम्प्रेषण गरिरहेको छ ।
पोखरा, मंसिर १५ / राष्ट्रिय खेलकुद परिषदका सदस्य फत्त बहादुर गुरुङलाई शुक्रबार परिषद सदस्यबाट निलम्वन गरेको छ ।
गैर खेलाडीहरुलाई खेलाडी बनाएर अवैध तरिकाले बिदेश लैजान्छु भन्दै पैसा उठाएर फिर्ता नगरेको भन्ने समाचार सिधा कुरा जनतासँगमा रहस्य बाहिरिएपछि गुरुङलाइ निलम्वन गरिएको परिषदले जनाएको छ ।
सिधा कुरा जनतासँग कार्यक्रममा विदेश पठाईदिने भन्दै खेलाडीलाई ठगी गर्ने रहस्य बाहिरिएको थियो । हेर्नुहोस् कार्यक्रम ।
राष्ट्रिय खेलकुद परिषदका प्रेस सल्लाहकार रोहित दाहालले गुरुङको स्पष्टिकरणमा चित्त नवुझे पछि परिषदले उनलाई निलम्वन गरेको बताएका छन । उनलाई परिषदको छानविन समितीको निर्णय नआउँदा सम्म निलम्वन गरिने भएको दाहालले बताए ।
उनलाई कार्वाही गर्न खेलाडी संघ र खेलकुदका विभिन्न संघ संस्थाहरुले परिषदमा दबाब समेत दिंदै आएका थिए । तर यस बारेमा उनी संग बुझ्न खोज्दा आफूलाई फसाइएको बताएका छन ।
पोखरामा सितेरियो करातेका सहायक प्रशिक्षक बाट परिषद सदस्यमा नियुक्त भएका गुरुङ सदस्यमा रहँदा यस क्षेत्र बाट खेलकुदका लागि उल्लेखिय काम समेत गर्न नसकेको बताइन्छ ।
गण्डकी प्रदेशको अग्रणी अनलाइन गण्डक न्यूज विभिन्न प्लाटफर्ममा उपलब्ध छन्। सामाजिक सञ्जालहरूमा हाम्रो च्यानल सब्स्क्राइब गर्न यहाँ क्लिक गर्नुहोस्। जहाँ तपाईँ फेसबुक, ट्विटर, इन्स्टाग्राम, यूट्युबलगायतमा पनि हाम्रा सामाग्री हेर्न सक्नुहुन्छ। नयाँ खबर थाहा पाउनका लागि गण्डक न्यूज र हाम्रो अर्को आधिकारिक वेबसाइट गण्डकी न्यूज भिजिट गर्दै गर्नुहोला। साथै, माथि समाचार पढेपछि तपाईँको प्रतिक्रिया के छ? व्यक्त गर्नुहोला।
सम्बन्धित खबर
प्रथम पिङ्क सिटी महोत्सव कपको उपाधि गल्याङलाई
प्रथम अमलाचौर चापडाँडा भेट्रान्स भलिबल प्रतियोगिताको उपाधि युनाईटेड किङ्ग क्लबलाई
नेकोस कपको उपाधि गन्नी फुटबल क्लबलाई, डोरीतानमा सूर्य तारा प्रथम
पोखरा कप पुरूष राष्ट्रिय ह्याण्डबलमा ७ टिम भिड्दै
प्रथम पिङ्क सिटी महोत्सव कप: उपाधिका लागि गल्याङ र बिरुवा भिड्ने
‘स्लो’ स्कुटर रेसमा लिला प्रथम, डोरीतानमा सूर्यतारा र दिदीबहिनी फाइनलमा
यो पनि पढौँ
को हुन् पीएनमा अनेरास्ववियुबाट स्ववियु अध्यक्ष उम्मेद्वार बनेका विष्णु ?
पिएनको स्ववियु अध्यक्षमा संयुक्त प्यानलबाट सन्तोष उम्मेदवार, को हुन् सन्तोष पौडेल ?
धवलागिरी क्याम्पसमा सुवेदीको उम्मेदवारी निस्क्रिय, नेवि संघकी सृष्टिलाई साथ
होलिल्याण्ड बाराही घाटमा नहुने, नयाँ भेन्यु कोमागाने पार्क तय