गण्डक न्यूजमा यहाँलाई हार्दिक स्वागत छ ।
गण्डक न्यूज डटकम सन् २०१७, अक्टोबर ९ तारिखदेखि सञ्चालित प्रेस काउन्सिलमा सूचीकृत र सूचना विभागमा दर्ता गरिएको गण्डक नेपाल मिडिया (प्रा.) लि. को अनलाइन न्यूज पोर्टल हो । मूख्यतः यस प्रदेशको गतिविधिमा केन्द्रित रही पोखराबाट सञ्चालनमा रहेको छ ।
गण्डक न्यूज ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गरिरहेको छ । यो निरपेक्ष रुपमा निष्पक्षताको नारा दिएर अघि बढेको छ । ‘हामी कोहि एक्लैको होइनौं, हाम्रो कोहि एक मात्र छैन’ भन्ने मूलमन्त्र आत्मसात् गरी समाचार सम्प्रेषण गरिरहेको छ ।
गण्डक न्युज, पोखरा / पोखरा लेखनाथ महागनरपालिका १९ स्थित लामाचौरमा नवनिर्मित लामाचौर फुटबल खेल मैदान यस्तो बनेको छ । नव आदर्श सामुदायिक विकास समाजको पहलमा गोस्तेघाटलाई खेल मैदानमा परिणत गरिएको हो ।
बगरको रुपमा रहेको ठाँउलाई झण्डै डेढ करोडको लागतपछि यस्तो रुपमा परिणत भएको निर्माण समिति सचिव बुद्धि खत्री क्षत्रीले जानकारी दिए । राष्ट्रिय खेलकुद परिषदबाट मैदान निर्माण गर्न विभिन्न चरणमा गरी झण्डै एक करोड रुपैयाँ आर्थिक सहयोग उपलब्ध गराएको थियो ।
स्थानीय सहयोग र स्रोत परिचालन गरी ५० लाख तथा सांसद विकास कोष अन्तर्गत निर्वाचन क्षेत्र पुर्वाधार विकास कोष मार्फत १५ लाख रुपैयाँ आर्थिक सहयोग जुटेको थियो ।
सम्बन्धित खबर
एलेक्सी र आसुकरा आइटीएफ–जे ३० च्याम्पियन
अर्जुनचौपारीको राष्ट्रपति रनिङ शिल्डको उपाधि पञ्चकन्यालाई
एलेक्सी र आसुकरा आइटीएफ–जे ३० च्याम्पियन
२३ औं आहा रारा पोखरा गोल्डकप माघ दोस्रो साताबाट
पुरुषतर्फ आरभ र रिकु तथा महिलातर्फ आसाकुरा र महेश्वरी प्रथम
आइटीएफमा दोश्रो सर्किटमा सिंगलतर्फ प्रि.क्वटर तथा डबल्समा क्वाटरफाइनल सम्पन्न
यो पनि पढौँ
आँखामा राख्दा पनि नबिझाउने ‘बिनोद सर’ अब सम्झनामा
दुई जनाको पहिचान खुल्यो: नौडाँडाका बिजय पौडेल र तिलोत्तमाका गोपाल बस्याल
पोखराको दृष्टिविहीन आश्रममा आगलागी, नगद ८ लाखसहित ३० लाख बढी क्षति
रेडियो देशान्तरमै झुण्डिए पत्रकार, कारण प्रेमिका