इन्डोनेसियाका समर्थक माझ रोहित चन्दको यस्तो क्रेज (भिडियो)

इन्डोनेसियाका समर्थक माझ रोहित चन्दको यस्तो क्रेज (भिडियो)

Rohit-Chand

काठमाडौं / नेपाली राष्ट्रिय फुटबल टोलीका मिडफिल्डर रोहित चन्द गत महिना पुनः इन्डोनेसियाली क्लब पर्सिजा जाकार्तासँगमा आबद्ध भए । उनी पर्सिजाका समर्थक माझ इकोनिक खेलाडीको रुपमा स्थापित भएका छन् ।

तलको एक भिडियोमा दर्शकदिर्घाबाट समर्थकको आवाजलाई सुनेर रोहित दर्शक नजिक जाँदै अटोग्राफ दिन्छन् । उनी पर्सिजा जाकार्तामा ‘फ्यान फेब्रेट’ खेलाडी हुन् ।

रोहित सम्मिलित पर्सिजा जाकार्ताले हालै मलेसियाको बुकित जलिल रंगशालामा सम्पन्न सुपर फिक्स कपको उपाधि जितेको थियो ।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ


This will close in 4 seconds