फाल्गुन २५ र २६ गते नेपाल बन्द ! प्रचारमै यस्तो धम्की

फाल्गुन २५ र २६ गते नेपाल बन्द ! प्रचारमै यस्तो धम्की

nepal-banda

पोखरा, फाल्गुन २३ / गत ८ गते नेपाल बन्द भएको केहि समय नपुग्दै यहि महिनामा पुन: २ दिन नेपाल बन्द हुने भएको छ ।

पूर्व जनमुक्ति सेना रञ्जित गुरुङ्ग समूहले फागुन २५ र २६ गते नेपाल बन्दको आह्वान गरेको हो । उक्त समूहले ४ बुँदे माग राख्दै फागुन २५ र २६ गते बन्दको आह्वान गरेको हो ।

जनयुद्ध र जनआन्दोलनका घाइतेहरुलाई निशुल्क उपचार गरौँ, पूर्व लडाकुलाई राष्ट्रिय सम्मान सहितको प्रमाण पत्र पेन्सन सहितको व्यवस्था गरौँ लगायतका माग गख्दै बन्दको आह्वान गरेको उक्त समूहले जनाएको छ । २५ र २६ गते हुने बन्दको अवज्ञा गरे बेलुका आफैले सोच्नुहोला ! उक्त बन्दको प्रर्चामा लेखिएको छ ।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ