पोखरा । कास्की कारागारमा कैद भुक्तान गरिरहेका ३७ जना कैदी छुटेका छन् । सरकारले कैदीको चालचलन ठीक रहेको भन्दै गणतन्त्र दिवसको अवसर पारेर ३७ जनाको कैद मिनाहा गरेको हो ।
कर्तव्य ज्यान मुद्दामा १८ जना, ज्यानमारा उद्योग मुद्दामा २ जना, चोरी मुद्दामा ९ जना, कुटपिट मुद्दामा २ जना, बहु–विवाह मुद्दामा २ जना, सवारी ज्यान मुद्दामा २ जना, जिउँदो बालक जन्माई फाल्ने मुद्दामा १ जना र गौवध मुद्दामा १ जना गरी ३७ जना थुनामुक्त भएका हुन् । जवरजस्ती करणी, हातहतियार, वन्यजन्तु, लागु औषध लगायतमा भने कैदीलाई छुट छैन ।
कर्तव्य ज्यान मुद्दामा कैद मिनाह भएकाहरुः
१. जुठे लामा
२. डिक्सन कुमार मल्ल
३. कमलेश शर्मा
४. मदन गुरुङ
५. खेमबहादुर गुरुङ
६. नन्दबहादुर गुरुङ
७. सागर गुरुङ
८. झविलाल अधिकारी
९. शिशिर राना मगर
१०. सुजन थापा मगर
११. आकाश गुरुङ
१२. विमला श्रेष्ठ
१३. तिलुमाया भुजेल
१४. भिमबहादुर रोका
१५. आइरन भन्ने सन्तोष गुरुङ
१६. चित्र बहादुर थापा
१७. ज्ञानबहादुर पाईजा
१८. एन्जु भन्ने इन्द्रप्रसाद पुन
ज्यानमारा उद्योगमा कैद मिनाह भएकाहरुः
१. रुमबहादुर खवास
२. चन्द्रीका सहनी दोहरी
जिउदो बालिका जन्माइ फालेको कैदीलाई कैद मिनाह भएकाः
१. भगवति कुवँर
बहु विवाह उद्योगमा कैद मिनाह भएकाहरुः
१. धर्मराज भण्डारी
२. सान्ती मगर
सवारी ज्यानमा कैद मिनाह भएकाहरुः
१. गणेश बहादुर कुवँर
२. भिम बहादुर गुरुङ
चोरिमा कैद मिनाह भएकाहरुः
१. राजेन्द्र प्रसाद भट्टराई
२. विजय तामाङ
३. जितबहादुर तामाङ
४. सरोज लामा
५. बालकुमार रन्जितकार
६. रमेश भन्ने अर्जुन श्रेष्ठ
७. रोसन पुन
८. पञ्चराम परियार
९. सुनिल भन्ने सुवास थापा
गौवध कैद मिनाह भएका:
१. दिपक मिजार
कुटपिट अंगभंग कैद मिनाह भएकाहरुः
१. झुपा सुनार
२. देव बहादुर विक
सम्बन्धित खबर
छैटौं टाइगर कपमा २२ लाख ६५ हजार रुपैयाँ बचत
आलु महोत्सव सकियाे, ५ करोडको कारोबार
यसरी फेरिँदैछ रुपाको रुप
१० औं पोखरा स्पोर्ट्स अवार्डको टाइटल स्पोन्सर ‘रारा तयारी चाउचाउ’
गण्डकीमा मन्त्रिमण्डल पुनर्गठनः एमाले र कांग्रेसबाट यी हुन् नयाँ मन्त्री
गण्डकी मन्त्रिपरिषद् हेरफेरः मुख्यमन्त्रीबाहेक सबै मन्त्री फेरिए
यो पनि पढौँ
सुदनले साधारण सदस्य समेत नरहने गरी पार्टी छाडे
शेखरले गगनलाई स्वीकार्दै , शशांक र धनराजसहितले छोडे देउवा समूह
अनुभवहीन नयाँ पात्रको उदयले लोकतन्त्र र राष्ट्रिय स्वाभिमानमाथि प्रश्न उठ्यो: पूर्वराष्ट्रपति भण्डारी
कैलालीमा मरेको ब्रोइलरको मासु खाँदा दुई दाजुभाइको मृत्यु, आमा र भाइ अस्पतालमा