नेपाल खेलकुद पत्रकार मञ्च, कास्कीको आयोजनामा पोखरा सभागृहमा भएको तेस्रो टिभिएस अपाचे पोखरा स्पोर्टस् अवार्ड समारोहमा पोखराका पत्रकार सन्तोष पोखरेललाई खेल पर्यटन पत्रकारिता पुरस्कारबार पुरस्कृत गरियो ।
नागरिक दैनिकका पोखरेललाई नगद १५ हजार, सामसुङ मोबाईलका साथमा सम्मानपत्रबाट पत्रकार पोखेरललाई सम्मान गरियो । नागरिक दैनिकका प्रदेश नं. ४ संयोजक सन्तोष पोखरेल नागरिक दैनिकको स्थापनादेखि नै १० वर्षदेखि त्यहाँ कार्यरत छन् ।
गुल्मीमा जन्मिएका पोखरेलले पत्रकारितामा स्नातोत्तर गरेका छन् । पोखरा बहुमुखी, लेकसिटी र पश्चिमाञ्चल माविमा पत्रकारिता अध्यापन गर्ने पोखरेलले नाट्टा अवार्ड, टेलिकमबाट बेस्ट जर्नालिस्ट पुरस्कार, पर्यटनबोर्ड बाट पर्यटन पत्रकारिता पुरस्कार र पोखरा उद्योग वाणिज्य संघबाट पुरस्कार प्राप्त गरिसकेका छन्
सम्बन्धित खबर
२३ औं आहा रारा पोखरा गोल्डकप माघ दोस्रो साताबाट
पुरुषतर्फ आरभ र रिकु तथा महिलातर्फ आसाकुरा र महेश्वरी प्रथम
आइटीएफमा दोश्रो सर्किटमा सिंगलतर्फ प्रि.क्वटर तथा डबल्समा क्वाटरफाइनल सम्पन्न
पञ्चासेमा बालाचतुर्दशी मेला तथा भलिबल प्रतियोगिता मंसिर २३ देखि
आइटीएफमा दोश्रो सर्किटका खेल जारी
अंग्रेजी नयाँ वर्षमा फेवाताल किनारमा पुरूष भलिबल प्रतियोगिता
यो पनि पढौँ
आँखामा राख्दा पनि नबिझाउने ‘बिनोद सर’ अब सम्झनामा
दुई जनाको पहिचान खुल्यो: नौडाँडाका बिजय पौडेल र तिलोत्तमाका गोपाल बस्याल
पोखराको दृष्टिविहीन आश्रममा आगलागी, नगद ८ लाखसहित ३० लाख बढी क्षति
रेडियो देशान्तरमै झुण्डिए पत्रकार, कारण प्रेमिका