गण्डक न्यूजमा यहाँलाई हार्दिक स्वागत छ ।
गण्डक न्यूज डटकम सन् २०१७, अक्टोबर ९ तारिखदेखि सञ्चालित प्रेस काउन्सिलमा सूचीकृत र सूचना विभागमा दर्ता गरिएको गण्डक नेपाल मिडिया (प्रा.) लि. को अनलाइन न्यूज पोर्टल हो । मूख्यतः यस प्रदेशको गतिविधिमा केन्द्रित रही पोखराबाट सञ्चालनमा रहेको छ ।
गण्डक न्यूज ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गरिरहेको छ । यो निरपेक्ष रुपमा निष्पक्षताको नारा दिएर अघि बढेको छ । ‘हामी कोहि एक्लैको होइनौं, हाम्रो कोहि एक मात्र छैन’ भन्ने मूलमन्त्र आत्मसात् गरी समाचार सम्प्रेषण गरिरहेको छ ।
पोखरा । सादा पोशाकका प्रहरी हौं भनी दोहोरी साँझमा धम्काई हिँड्ने ४ जना प्रहरीकै फेलापरेका छन् । रात्रीकालिन चेकिङ गर्ने भन्दै कास्की प्रहरी प्रमुख एसपी ओम बहादुर राना आफै चेकिङमा हिँड्ने क्रममा उनीहरु पक्राउ परेका हुन् ।
पक्राउ पर्नेहरुमा कास्की धितालका भुपेन्द्र गौतम, कास्कीकोटका शेषमणी गौतम, धितालकै सुवास गौतम र नवलपरासी घर भइ पोखरा बस्दै आएका सुदिप लम्साल रहेका छन् । पक्राउ परेका चार जनालाई जिल्ला प्रहरी कार्यालयमा राखी थप अनुसन्धान जारी रहेको कास्की प्रहरी प्रमुख रानाले वताए ।
मंगलबार राती १० बजेको समयमा पोखराको सिर्जनाचोक स्थित बिसौनी दोहोरी सांझमा मादक पदार्थ सेवन गरी आफुहरु सादा पोशाकको प्रहरी हौ भनी धम्काएर भाग्ने क्रममा उनीहरुलाई पक्राउ गर्न सफल भएको प्रहरीले जनाएको छ ।
सम्बन्धित खबर
पोखरा रंगशाला व्यवस्थित तबरले सञ्चालन गरिने
पोखरामा सुरु भयो माविस्तरिय ‘प्याब्सन स्पोर्टस मिट’
सफल पोखरा म्याराथनको तयारी सुरू
जलवायु परिवर्तन हिमालमा पारेको असरबारे पर्वतीय महोत्सवमा चिन्ता
नेपाल हाउस कास्कीद्वारा श्रमिकका सन्तानलाई ब्लाङ्केट प्रदान
पोखरा पर्वतीय संग्रहालयमा ‘काटोग्राफिक म्याप’
यो पनि पढौँ
आँखामा राख्दा पनि नबिझाउने ‘बिनोद सर’ अब सम्झनामा
दुई जनाको पहिचान खुल्यो: नौडाँडाका बिजय पौडेल र तिलोत्तमाका गोपाल बस्याल
पोखराको दृष्टिविहीन आश्रममा आगलागी, नगद ८ लाखसहित ३० लाख बढी क्षति
रेडियो देशान्तरमै झुण्डिए पत्रकार, कारण प्रेमिका