आर्थिक क्रियाकलापमा हानिकारक योग देखिन्छ । गोप्यतामा ख्याल गर्नुहोला | रोकिएको काममा दोहोर्याएर प्रयत्न गर्नुहोला काम बन्नेछन्  । ढिला गरि उपलब्धि हासिल  हुने देखिन्छ  । साँझ परे संगै शुभ खबर प्राप्त हुनेछ | यात्रामा सजक रहनु होला |

ट्रेन्डिङ