परिस्थितिलाई आत्मसात् गर्न नसक्ता अलि दुःख पाइनेछ। मान्यजनसँग असमझदारी बढ्न सक्छ। चिताएको काममा दाेहाेर्याएर प्रयत्न गर्नुपर्ला। साझेदारीमा देखिएकाे समस्या सुल्झाउन सकिनेछ। अाफन्तको सहयाेगले राम्राे फाइदा हुनेछ।

ट्रेन्डिङ