साहस र इमान्दारिताले  समाजमा नयाँ छाप छोड्न सफल भइने छ । रोकिएका काम बन्नाले मनग्गे लाभ हुनेछ। प्रतिस्पर्धा, विवाद तथा मुद्दाहरूमा आफ्नो पक्ष बलियो रहनेछ। भविष्यका लागि विशेष काममा जग बसाउने मौका छ। साँझतिर प्रियजनसँग रमाइलो भेटघाट हुनेछ। केही विवादास्पद घटना प्रति सजक रहनु होला

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ