आजको दिन सफलाताकारक देखिन्छ । प्रतिष्ठित काम गर्दै नाम र दाम कमाउने बेला छ। अध्ययनमा धेरै समय दिन नसकिएला। भेटघाट लागि अधिक समय बित्न सक्छ। गोपनीयतामा विशेष ध्यान पुर्याउनुहोला। स्वास्थ्यप्रति सजक  रहनु होला । साँझतिर नयाँ  कार्यको थालनी हुनेछ।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ