बैदाम प्रहरी चौकीमा रक्सी राख्ने ठाउँ भएन, पाँच हजार लिटर घरेलु मदिरा बरामद (फोटो फिचर)

बैदाम प्रहरी चौकीमा रक्सी राख्ने ठाउँ भएन, पाँच हजार लिटर घरेलु मदिरा बरामद (फोटो फिचर)

raksi (1)

पोखरा, २६ साउन । पोखरा ९ पृथ्वीचोक क्षेत्रमा धेरै सुकुम्बासी बस्ती छन् । जहाँका महिलाहरु अधिकांशले घरेलु रक्सी पार्ने गरेका छन् ।

प्रहरीले पोखरामै अहिलेसम्म सबैभन्दा धेरै मात्रामा घरेलु मदिरा बरामद गरेको छ । शुक्रबार वडा प्रहरी कार्यालय बैदामले सोहि क्षेत्रमा पाँच हजार लिटर भन्दा बढी रक्सी नियन्त्रणमा लिएको हो ।

कार्यालयका प्रमुख डिएसपी नविन कार्कीका अनुसार यो अहिलेसम्मकै सबैभन्दा धेरै मात्रामा एकैपटक बरामद गरिएको रेकर्ड हो । गाडीमा राखेर रक्सीको ड्रम कार्यालयमै लगिएको थियो ।

हेर्नुहोस् तस्विरमाः

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ


This will close in 3 seconds