विवाद तथा मुद्दाहरूमा आफ्नो पक्ष बलियो रहनेछ। प्रतिस्पर्धीहरू सजिलै पछि पर्नेछन्। पुरुषार्थले समाजमा स्थापित गराउन सक्छ। रोकिएका काम बन्नाले मनग्गे लाभ हुनेछ। चुनौती पन्छाएर काम बनाउन सकिनेछ।

ट्रेन्डिङ