गण्डक न्यूजमा यहाँलाई हार्दिक स्वागत छ ।
गण्डक न्यूज डटकम सन् २०१७ देखि सञ्चालित प्रेस काउन्सिलमा सूचीकृत र सूचना विभागमा दर्ता गरिएको गण्डक नेपाल मिडिया (प्रा.) लि. को अनलाइन न्यूज पोर्टल हो । मूख्यतः यस प्रदेशको गतिविधिमा केन्द्रित रही पोखराबाट सञ्चालनमा रहेको छ ।
गण्डक न्यूज ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गरिरहेको छ । यो निरपेक्ष रुपमा निष्पक्षताको नारा दिएर अघि बढेको छ । ‘हामी कोहि एक्लैको होइनौं, हाम्रो कोहि एक मात्र छैन’ भन्ने मूलमन्त्र आत्मसात् गरी समाचार सम्प्रेषण गरिरहेको छ ।
पोखरा महानगरपालिका वडा नं. २२ भुम्दीभुम्दीमा बालिका मृत अवश्थामा भेटिएकी छिन् । सोमबार अपरान्ह साढे ५ बजे सम्पर्कविहीन भएकी १० वर्षीया बालिका श्रीया बिकको शव भोलिपल्ट भेटिएको हो ।
आज बिहान उनको शव कोदी स्थित घर नजिकै भेटिएको स्थानीयले बताएका छन् । वडा प्रहरी कार्यालय बैदामबाट प्रहरी टोली त्यसतर्फ अहिले गइरहेको छ ।
कार्यालय प्रमुख डिएसपी नविन कार्कीले आफूहरु घटनास्थल तर्फ जाँदै गरेको जानकारी दिए । ‘हामी पुम्दीभुम्दीतर्फ जाँदैछौं । के भएको हो ? त्यसपछि मात्र थाहा हुन्छ ।’ डिएसपी कार्कीले भने । विद्यालयबाट फर्कने क्रममा बेपत्ता भएको र आज शव भेटिएको जानकारी आएको उनले जनाए ।
थप समाचारका लागि यस लिन्कमा क्लिक गर्नुहोस् ।
http://gandaknews.com/pumdi-vumdi-shreya/
प्रकाशित मितिः २०७५ असोज ९, ९ः५५ बजे ।
सम्बन्धित खबर
एमाले कास्कीले शुभकामना आदानप्रदान तथा चियापान गर्ने
रास्वपाको आज पनि पोखरामा विरोध प्रर्दशन
‘सडकमा भीड उतारेर अनुसन्धान प्रभावित पार्ने काम स्वीकार्य हुँदैन’ – नागरिक समाज पोखरा
छविलाई बुटवल लगियो, रविसँग सोधपुछ सुरू
रास्वपाको प्रदर्शनमा आफू आफैबीच कुटाकुट
ल्वाङमा बन्यो १९ फिट अग्लो बुद्ध मूर्ति
यो पनि पढौँ
पोखराको हेम्जामा यात्रु चढाइरहेको बसलाई टिप्परले ठक्कर दियो
छोरा जन्मिएको ४८ घण्टा नबित्दै शिशुसँगै अस्ताए परिवारका ४ जना
आजदेखि लाइसेन्स बोक्न नपर्ने, मोबाइलबाट ट्राफिकले कारबाही गर्न सक्ने
पर्यटन व्यवसायी मिश्रको डेंगु संक्रमणबाट निधन