गण्डक न्यूजमा यहाँलाई हार्दिक स्वागत छ ।
गण्डक न्यूज डटकम सन् २०१७ देखि सञ्चालित प्रेस काउन्सिलमा सूचीकृत र सूचना विभागमा दर्ता गरिएको गण्डक नेपाल मिडिया (प्रा.) लि. को अनलाइन न्यूज पोर्टल हो । मूख्यतः यस प्रदेशको गतिविधिमा केन्द्रित रही पोखराबाट सञ्चालनमा रहेको छ ।
गण्डक न्यूज ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गरिरहेको छ । यो निरपेक्ष रुपमा निष्पक्षताको नारा दिएर अघि बढेको छ । ‘हामी कोहि एक्लैको होइनौं, हाम्रो कोहि एक मात्र छैन’ भन्ने मूलमन्त्र आत्मसात् गरी समाचार सम्प्रेषण गरिरहेको छ ।
पोखरा । कास्कीको मादी गाउँपालिका वडा नं. १ सिक्लेस (साविक पार्चे गाविस वडा नं.७) मा रहेको व्यवसायिक गाई फर्ममा आईतबार साँझ आगलागी हुँदा ठूलो क्षति भएको छ ।
गाई गोठमा भीषण आगलागी हुँदा १८ वटा गाईहरु जलेर मरेका छन् । ठकुरीको बाबा भनेर चिनिने स्थानीय एक व्यक्तिको गाई गोठमा आईतबार साँझ भएको आगलागीमा परी अरु ८ वटा गाई जलेर घाईते भएका छन् । गोठमा ३८ गाईहरु पालिएका थिए ।
जाडो मौसममा गाइबस्तुको न्यानोको लागि गोठभित्र आगो बालेर गाइपालक गाउँतिर निस्केको र हावाहुरीका कारण आगो फैलिएको बताईन्छ । आगो नियन्त्रणमा आएपछि गाउँलेले जलेका गाईहरु निकालेका थिए । त्यहाँको अवस्था अत्यन्त हृदयविदारक रहेको स्थानीय टौ गुरुङले जनाए ।
गाईका साना बाच्छीहरु पनि जलेका छन् भने बाँचेकाहरु पनि निकै कष्टपूर्ण ढंगले श्वास फेरिरहेका छन् ।
सम्बन्धित खबर
‘रास्वपाका नेताहरु घर-घरमा पुगेर सहकारी पीडित बचतकर्तालाई भड्काए’ [विज्ञप्ति]
पर्यटकको चाप बढ्न नसक्दा पोखराका पर्यटन व्यवसायी चिन्तित
पोखराको सहिदचोकमा प्रहरीको पेट्रोल पम्प निर्माण रोक्न अन्तरिम आदेश
एमाले कास्कीले शुभकामना आदानप्रदान तथा चियापान गर्ने
रास्वपाको आज पनि पोखरामा विरोध प्रर्दशन
‘सडकमा भीड उतारेर अनुसन्धान प्रभावित पार्ने काम स्वीकार्य हुँदैन’ – नागरिक समाज पोखरा
यो पनि पढौँ
पोखराको हेम्जामा यात्रु चढाइरहेको बसलाई टिप्परले ठक्कर दियो
आजदेखि लाइसेन्स बोक्न नपर्ने, मोबाइलबाट ट्राफिकले कारबाही गर्न सक्ने
पर्यटन व्यवसायी मिश्रको डेंगु संक्रमणबाट निधन
स्याङ्जामा पूर्वसैनिकको घरमा सकेट बम विष्फोट, पुरी घाइते