नेपाली दम्पतीबीच जुन किसिमको सौहार्द्धपूर्ण एवं प्रेममय सम्बन्ध कायम हुनुपर्ने हो, त्यो निखि्रदै गएको पाइन्छ । यस किसिमको प्रवृत्तिलाई लिएर कतिले चुईगमसँग पनि दाम्पत्य सम्बन्धलाई तुलना गरिएको पाइन्छ ।
सुरुमा गुलियो र मिठो हुने । तर, क्रमस वेस्वादको हुँदै जाने । अहिले धेरैजसोको दाम्पत्य सम्बन्ध चुइगम जस्तै छ, सुरुमा गुलियो र पछि बेस्वादको । यसो हुनुमा धेरै किसिममा भावनात्मक कुराहरुले भूमिका खेलेको छ ।
यौनलाई ‘छाडा’ मान्ने मानसिकता र कतिपय व्यवहारिक कारणले पनि दाम्पत्यको सम्बन्ध खल्लो हुँदै गएको छ । नेपाली समाजको वर्तमान प्रवृत्ति हेर्ने हो भने पति-पत्नीबीचको भौगोलिक दुरी छ ।
पति वा पत्नी विदेशमा छन् । उनीहरुका जीवनसाथी स्वदेशमा छन् । पैसा कमाउने, घरखर्च टार्ने, ऋणपान तिर्ने, छोराछोरीलाई पढाउने आकंक्षा पालेर धेरैजसो विदेशिएका छन् ।
यसरी वैंशालु उमेरमै पति-पत्नी एकसाथ हुन नपाएपछि त्यहाँ गडबड पैदा भएको छ । यसमा दुबैको अतृप्त यौन गडबडीको कारण बनेको छ ।
तर, कथा वैदेशिक रोजागारीसँग मात्र जोडिएका छैन । पति-पत्नी एकसाथ भएर पनि कतिपय दाम्पत्य सम्बन्धमा चिसिएको छ । यसो हुनुमा उनीहरुको व्यस्त दैनिकी, महत्वकांक्षा आदि थुप्रै कारण जोडिएका छन् ।
सम्बन्धित खबर
पोखरामा मधुमेह दिवस मनाइयो
माडागस्करका सेनाको एक हिस्सा जेनजी प्रदर्शनकारीको पक्षमा लागेपछि राष्ट्रपति देश छाडेर भागे
गण्डकीमा आज कोजाग्रत पूर्णिमामा सार्वजनिक बिदा
पोखरा महानगरपालिका वडा नं १५ को सार्वजनिक सुनुवाइ सम्पन्न
पोखरा १५ जारी निःशुल्क दन्त शिविर सकियो, ४५४ जनाले गरे दन्त परीक्षण
पोखरा १५ जारी निःशुल्क दन्त शिविर, दोस्रो दिन १५० जनाको परीक्षण
यो पनि पढौँ
पूर्व मेयर थापाको निधनमा पोखरा महानगरले दियो शोक बिदा
मनकामना दर्शन गरी फर्केको ईभी माइक्रो गोरखामा दुर्घटना, ७ जनाको मृत्यु
रास्वपाका नवनिर्वाचित दुई सांसदविरुद्ध सर्वोच्चमा रिट
राजस्व अनुसन्धान विभागका तत्कालीन महानिर्देशक झलकराम अधिकारीसहित तीन जनाविरुद्ध आरोपपत्र दायर