काठमाडौं– न्यूजिल्याण्डको क्राइस्ट चर्चको दुई मस्जिदमा भएको गोलाबारीमा २७ जनाको मृत्यु भएको छ । गोलाबारीमा ३० जना भन्दा धेरैको हताहती भएको हुनसक्ने स्थानीय सञ्चारमाध्यमलाई उदृत गर्दै अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरले जनाएका छन् ।
अल नूर मस्जिद क्राइस्ट चर्च डीन एवेन्यूमा हेगली पार्कको नजिक रहेको छ । प्रत्यक्षदर्शीहरुले अझै मस्जिद भित्र केही शव रहेको बताएपनि प्रहरीले भने यसको पुस्टि गरेको छैन ।
लगभग २० मिनेट चलेको गोलाबारीमा कम्तिमा ६० जना घाइते भएको प्रत्यक्षदर्शीलाई उदृत गर्दै बीबीसीले जनाएको छ ।
प्रत्यक्षदर्शीका अनुसार हमलावरले पहिला पुरुष प्रार्थना घरलाई निशाना बनाएका थिए र त्यसपछि महिलाको कोठामा प्रवेश गरेका थिए ।
न्यूजिल्याण्ड चर्च गोलीकाण्ड– २८ वर्षीय अस्ट्रेलियन नागरिकको संलग्नता
न्यूजिल्याण्डको अल नूर मस्जिदमा रंगभेदी २८ वर्षीय एक अष्ट्रेलियन नागरिकले गोली चलाउदा कम्तिमा ३० जनाको मृत्यु भएको अन्तर्राष्ट्रि सञ्चारमाध्यम डेलिमेलले उल्लेख गरेको छ ।
उनले कम्तिमा ५० गोली चलाएको आवाज सुनिएको उल्लेख गरिएको छ । गोली अर्धस्वचालित सर्ट बन्दुकबाट चलाइएको जनाइएको छ ।
सम्बन्धित खबर
यूएईमा इरानी मिसाइल र ड्रोन आक्रमणमा ७ जनाको मृत्यु
इरानको ड्रोन आक्रमणमा परी युएईमा १५ नेपाली घाइते
अमेरिका र इजरायलले गरेको आक्रमणमा इरानका सर्वोच्च नेता खामेनेई मारिएको पुष्टि
१९ लाख नेपालीलाई उच्च सतर्कता अपनाउन अपिल
मध्यपूर्व क्षेत्रमा तनाव उत्पन्न भएपछि विश्वभर उडान प्रभावित, त्रिभुवन विमानस्थलमा यात्रुहरु अलपत्र
बंगलादेशमा तरिकको नेतृत्वमा नयाँ सरकार बन्दै, मन्त्रीका लागि कार तयार
यो पनि पढौँ
मनकामना दर्शन गरी फर्केको ईभी माइक्रो गोरखामा दुर्घटना, ७ जनाको मृत्यु
रास्वपाका नवनिर्वाचित दुई सांसदविरुद्ध सर्वोच्चमा रिट
राजस्व अनुसन्धान विभागका तत्कालीन महानिर्देशक झलकराम अधिकारीसहित तीन जनाविरुद्ध आरोपपत्र दायर
आगामी तीन दिन भारी वर्षा र हुरीको सम्भावना, सचेत रहन आग्रह