पोखरा। लायन्स क्लब अफ पोखरा मिड टाउनको लायन वर्ष २०१९÷२० को लागि अध्यक्षमा सुरेन्द्र पौडेल निर्वाचित भएका छन् । शनिबार सम्पन्न क्लबको इलेक्सनबाट पौडेलको नेतृत्वमा सर्वसम्मत नयाँ कार्यसमिति चयन भएको निर्वाचन संयोजक निवर्तमान अध्यक्ष ठाकुरप्रसाद अधिकारीले जानकारी दिए ।
क्लबको प्रथम उपाध्यक्षमा रुक्मागत भण्डारी, द्वितीय उपाध्यक्षमा रविराज भुत्र्याल, तृतीय उपाध्यक्ष सुनादेवी श्रेष्ठ, सचिवमा विकास भुर्तेल, क्लब एडमिनिस्टेटरमा पोषकहादुर भुजेल, कोषाध्यक्षमा लेखबहादुर केसी, सहसचिव त्रिलोचन गौतम र सहकोषाध्यक्षमा लोकनाथ भण्डारी चयन भएका छन् ।
मेम्वरसिप चेयरपर्सनमा वुद्धि भण्डारी, एलसिआइएफ कोअर्डिनेटरमा यम जिसी, क्लब सर्भिसचेयर पर्सनमा रामजी नेपाली, क्लब मार्केटिङ कम्युनिकेसन चेयरपर्सनमा महेश्वर दवाडी, रिपोर्टिङ अफिसरमा दधिराम दाहाल, पिआरओमा राजन भण्डारी, टेल ट्विस्टरमा रामजी केसी र टेमरमा नविन श्रेष्ठ चयन भएको नवनिर्वाचित अध्यक्ष पौडेलले जानकारी दिए ।
क्लबका डाइरेक्टरहरुमा दुर्गाबहादुर थापा, श्रीकान्त चापागाईं, सन्तोष बजगाईं, अननाथ अधिकारी, आरती गुरुङ, संगम गुरुङ, ऋषिकेष पराजुली चयन भएका छन् । सदस्यहरुमा हरि थापा, रत्नबहादुर भुजेल, विजय पाठक, डा. शंकर पौडेल, शिवकुमार बञ्जारा, खेम खनाल, अनिल सिग्देल, सूर्यप्रसाद तिमिल्सिना र सागर पुन छन् ।
कार्यक्रममा बोल्दै प्रमुख अतिथि निर्तमान डिष्ट्रिक्ट गभर्नर धनराज आचार्यले स्थापनाको छोटो समयमा मिड टाउनले सामाजिक क्षेत्रमा महत्वपूर्ण योगदान पु¥याउन सफल भएको बताए । क्लबका लायन वर्ष २०१८÷१९ का अध्यक्ष देवी तिमिल्सिनाको अध्यक्षतामा आयोजित कार्यक्रममा डिष्ट्रिक्टका सिनियर एडभाइजर चण्डीप्रसाद अर्याल, एनएलएफ कोचिफ विनोद ढुंगाना, कमिटि चियरपर्सन तथा क्लबका संस्थापक अध्यक्ष कृष्णराज पोखरेल, रिजन चियरपर्सन अर्जुन थापा, क्लबका पूर्व अध्यक्ष विष्णुप्रसाद बास्तोला लगायतले बोलेका थिए ।
सम्बन्धित खबर
चिसो बढेसँगै अपर मुस्ताङको जनजीवन प्रभावित, अधिकांश होटल बन्द
प्रहरी कार्यालयलाई मुक्तिनाथ बैंकको टेलिभिजन सहयोग
अपिहिमाल र अर्जुनचौपारीबीच विकास साझेदारी : पाँच वर्षीय भगिनी सम्बन्ध सम्झौता
एन प्याब्सनको बृहत् बाल प्रतिभा पहिचान महोत्सव तथा खेलकुद, १५ सय विद्यार्थी प्रतिस्पर्धा गर्दै
‘प्रथम वालिङ सडक खाना महोत्सव’ भोलि एक दिन थपिने
बिरुवा राष्ट्रपति रनिङ शिल्डको उपाधि भुरुङचौकी माविलाई
यो पनि पढौँ
पोखराका मेयरको घरमा आगजनी र लुटपाट गर्ने रास्वपाका वडा सभापतिसहित ४ जना कारागार चलान
कास्कीका प्रमोद ढकाललाई यौन दुरुपयोग गरेको अभियोगमा बेलायतमा २५ वर्षको जेल सजाय
प्रेमीको हत्या गरेपछि २० वर्षीया युवतीले गरिन् शवसँग बिहे
एभरग्रीन एकेडेमीका विद्यार्थीले प्रस्तुत गरे ‘कल्चरल शो’