गोरखाका गुरुङको पर्वतमा शव फेला

गोरखाका गुरुङको पर्वतमा शव फेला

sab

पोखरा । गोरखाको धार्चे गाउँपालिका वडा नम्बर ५ लापुका ६५ बर्षीय सुकपाल गुरुङ मृत भेटिएका छन् । बुधबार बिहान गुरुङको शव पर्वतको कुश्मा नगरपालिका वडा नम्बर ५ को मेलमिलाप चोकमा फेला परेको हो ।

गोरखाका गुरुङ बिगत केहि समयदेखि पर्वतमा ज्यामी काम गर्दै आएका थिए । उनी आफ्नै डेरामा मृत फेला परेका हुन् । घटनाको वारेमा प्रहरीले थप अनुसन्धान अगाडि वढाएको छ ।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ