हास्य कलाकारको स्टेजमै निधन, दर्शकले प्रस्तुतीकै एक हिस्सा सम्झिए

हास्य कलाकारको स्टेजमै निधन, दर्शकले प्रस्तुतीकै एक हिस्सा सम्झिए

images_cms-imag

बिसिस्टर : वेलायतमा एक हास्य व्यंग्य कलाकारको स्टेजमै निधन भएको छ।६० वर्षीय चर्चित हास्यव्यंग्य कलाकार इयान कग्नीटोको बिसिस्टरस्थित एक कार्यक्रममा प्रस्तुती दिइरहँदा बिहिबार निधन भएको हो।
प्रस्तुती दिइरहँदा उनी एक्कासी कुर्सीमा बसेका थिए ।

केही क्षणसम्म नबोलेपछि दर्शकहरु अझ हाँसेका थिए। दर्शकले उनी प्रस्तुती नै दिइरहेको सम्झिरहेका थिए।तर पाँच मिनेटसम्म उनी चुपचाप रहेपछि भने उनको शरीरबाट स्वासप्रस्वास बन्द भएको आयोजकले थाहा पाएका थिए।
वेलायतमा कंग्नीटो चर्चित हास्यव्यंग्य कलाकारको रुपमा चिनिन्छन्। सन् १९५८ मा लन्डनमा जन्मिएका उनको वास्तविक नाम भने पल बारबेरी हो।

गण्डकी प्रदेशको अग्रणी अनलाइन गण्डक न्यूज विभिन्न प्लाटफर्ममा उपलब्ध छन्। सामाजिक सञ्जालहरूमा हाम्रो च्यानल सब्स्क्राइब गर्न यहाँ क्लिक गर्नुहोस्। जहाँ तपाईँ फेसबुक, ट्विटर, इन्स्टाग्राम, यूट्युब लगायतमा पनि हाम्रा सामाग्री हेर्न सक्नुहुन्छ। नयाँ खबर थाहा पाउनका लागि गण्डक न्यूज र हाम्रो अर्को आधिकारिक वेबसाइट गण्डकी न्यूज भिजिट गर्दै गर्नुहोला। साथै, माथि समाचार पढेपछि तपाईँको प्रतिक्रिया के छ? व्यक्त गर्नुहोला।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

भर्खरै

ट्रेन्डिङ


This will close in 4 seconds