विहानै तनहुँको भीमाद नगरपालिका अगाडी शंकास्पद बस्तु फेला

विहानै तनहुँको भीमाद नगरपालिका अगाडी शंकास्पद बस्तु फेला

bhoom tanahu

पोखरा  : तनहुँको भीमाद नगरपालिका कार्यालय अगाडी शंकास्पद बस्तु फेला परेको छ । शुक्रबार नगरपालिका अगाडी रहेको सडकमा कुकरमा बेरेर राखिएको शंकास्पद बस्तु फेला परेको हो ।

शंकास्पद बस्तु डिस्पोज गर्नका लागि बम डिस्पोजल टोलि घटनास्थल पुगिसकेको इलाका प्रहरी कार्यालय तनहुँले जनाएको छ ।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ