पोखरा : अनलाइन पत्रकार संघ गण्डकीले पोखराबाट आधिकारिकताका साथ सञ्चालित गण्डकन्यूज डटकमका पत्रकार अश्विन दानीमाथि सुरक्षाकर्मीले गरेको दुव्र्यवहारप्रति अनलाइन पत्रकार संघ गण्डकीले खेद व्यक्त गरेको छ ।
पत्रकार संघ, गण्डकीका अध्यक्ष गणेश बरालले एक विज्ञप्ती जारी गर्दै सुरक्षाकर्मीबाट पत्रकार माथि हातपात र दुव्र्यवहार हुनु मिडिया माथिको नांगो हस्तक्षेप भएको हाम्रो ठहर गरेका छन् । दानी माथि हातपात गर्दै संचार सामाग्रि (मोबाइल सेट) फुटाउने दोषी सुरक्षाकर्मी माथि कडा भन्दा कडा कारबाहीको माग गर्दै उचित क्षतिपूर्तिको व्यबश्था मिलाउन संघले माग गरेको छ । अनलाइन पत्रकार संघ गण्डकीका कार्यसमिति सदस्य पनि हुन् ।
विज्ञप्तीमा उल्लेख छ ‘ पछिल्लो समय कास्कीमै लगातार अनलाइन संचारकर्मी र प्रेसजगत माथि भइरहेको प्रहार सुनियोजित षड्यन्त्र त हैन भन्ने गम्भीर प्रश्न चिन्ह खडा भएको छ । यसरी बारम्बार संचार जगत माथि भएको नांगो हस्तक्षेपलाई तत्काल बन्द गरि निर्वाधरूपमा समाचार संकलन र सम्प्रेषण गर्ने वाताबरण निर्माण गर्दै पूर्ण प्रेस स्वतन्त्रताको प्रत्याभूति दिलाउनका लागि राज्य, स्थानिय प्रशासन, सुरक्षा निकाय र नागरिक समुदायमा सम्पूर्णमा हार्दिक अपिल गर्दछौं ।’
https://www.facebook.com/ganesh.news/posts/2365853500132799
सम्बन्धित खबर
भीरकोटमा निःशुल्क स्वास्थ्य शिविर, झण्डै पाँच सयले पाए सेवा
मालुङ्गामा मृत अवस्थामा चितुवा भेटियो
ईद–उल–फित्र पर्वमा प्रदेश प्रमुख भट्टको शुभकामना
स्याङ्जामा आर्थिक गणनाको आधार तयार, नयाँ कार्यालयबाट तथ्यांक संकलन सुरु
ग्रामीण सडकमा ट्राफिक सचेतना अभियान सुरु, दुर्घटना घटाउने लक्ष्य
भीरकोटमा निःशुल्क स्वास्थ्य शिविर, विशेषज्ञ सेवा एकै ठाउँमा
यो पनि पढौँ
रास्वपाका नवनिर्वाचित दुई सांसदविरुद्ध सर्वोच्चमा रिट
कर्मचारीलाई शहरी विकास मन्त्रीको बिदाइ सम्बोधन– ‘म हारेँ, तपाईंहरूले जित्नुभयो, खुसी मनाउनुस्, भोज खानुस्’
आगामी तीन दिन भारी वर्षा र हुरीको सम्भावना, सचेत रहन आग्रह
यूएईमा इरानी मिसाइल र ड्रोन आक्रमणमा ७ जनाको मृत्यु