१७ बर्षीया किशोरीलाई जबर्जस्ती गर्न खोज्ने माझी पक्राउ

१७ बर्षीया किशोरीलाई जबर्जस्ती गर्न खोज्ने माझी पक्राउ

rape

नवलपरासी । १७ बर्षीया किशोरीलाई जवरजस्ती गर्न खोज्ने आशाराम माझीलाई प्रहरीले पक्राउ गरेको छ । आइतबार नवलपरासीको कावासोती नगरपालिका ११ निवासी २६ बर्षीय आशाराम माझीलाई प्रहरीले पक्राउ गरेको हो ।

किशोरीको स्वास्थ्य परीक्षणका लागि पठाएको छ । पक्राउ परेका माझीलाइ जबरजस्ती करणी उद्योग अन्तरगत अनुसन्धान अगाडि बढाएको जिल्ला प्रहरी कार्यालय नवलपुरले जनाएको छ ।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ


This will close in 2 seconds