गण्डक न्यूजमा यहाँलाई हार्दिक स्वागत छ ।
गण्डक न्यूज डटकम सन् २०१७ देखि सञ्चालित प्रेस काउन्सिलमा सूचीकृत र सूचना विभागमा दर्ता गरिएको गण्डक नेपाल मिडिया (प्रा.) लि. को अनलाइन न्यूज पोर्टल हो । मूख्यतः यस प्रदेशको गतिविधिमा केन्द्रित रही पोखराबाट सञ्चालनमा रहेको छ ।
गण्डक न्यूज ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गरिरहेको छ । यो निरपेक्ष रुपमा निष्पक्षताको नारा दिएर अघि बढेको छ । ‘हामी कोहि एक्लैको होइनौं, हाम्रो कोहि एक मात्र छैन’ भन्ने मूलमन्त्र आत्मसात् गरी समाचार सम्प्रेषण गरिरहेको छ ।
काठमाण्डौ – आइतबार दिउँसो करिब ३ः४५ बजेदेखि एक्कासी मौसममा बदली भएसँगै पोखरामा मेघगर्जन, हावाहुरीसहित पानी परेको छ ।
पश्चिमी वायुको प्रभावका कारण मेघगर्जन र हावाहुरीसहित पानी परेको हो । आज बिहानै देशभर आंशिकदेखि सामान्य बदली रही केही स्थानमा मेघगर्जन, हावाहुरीसहित वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको थियो ।
भिडियो हेर्न यो लिंक खोल्नुहोस् :-https://www.facebook.com/gandaknews/videos/343469429856740/
सम्बन्धित खबर
जति काम गर्न सक्यो त्यो नै प्रदेशमाथि उठेको प्रश्नको जवाफ होः मुख्यमन्त्री पाण्डे
२० औं लेखनाथ महोत्सव पुस १८ गतेदेखि माघ १ गतेसम्म
असल कर्म गर्नु नै धर्मः प्रदेश प्रमुख भट्ट
फेवाताल मिचेको भन्दै वाटर फ्रन्टको पर्खाल नेकपा बहुमतका कार्यकर्ताले भत्काए
पोखरामा ३७ औं विश्व एड्स दिवस मनाइयो
पञ्चासे भञ्ज्याङमा तयार भयो हाईअल्टिच्युड खेलमैदान
यो पनि पढौँ
पोखरामा ट्रकको ठक्करबाट सामाजिक अभियन्ता गिभिना मगरकी आमाको मृत्यु
गिभिनालाई मातृ र भातृशोकः आमा गुमेकै रात भाइ पनि रहेनन्
पोखराको फिर्के पुलबाट बाइक खस्यो, तीन जना घाइते
आज पनि तोलामा २६ सयले घट्यो नेपाली बजारमा सुन