मुक्तिनाथ दर्शन गर्न आएकी एलको मन्दिर नपुग्दै मृत्यु

मुक्तिनाथ दर्शन गर्न आएकी एलको मन्दिर नपुग्दै मृत्यु

Death female

पोखरा । मुक्तिनाथ दर्शन गर्न आएकी भारतीय एल चुडा मणीको मुस्ताङको थासाङ गाउँपालिका वडा नम्बर ४ मा मृत्यु भएको छ ।  भारतको बैंङ्लोरकी ६५ बर्षिय मणीको मुक्तिनाथ जाँदै गर्दा मृत्यु भएको हो ।

प्रहरीका अनुुसार बाटोमा बेहोस भएकी उनको उपचारको क्रममा पोखराको पश्चिमाञ्चल क्षेत्रिय अस्पतालमा मृत्यु भएको हो ।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ