पोखराबाट काठमाण्डौ जाँदै गरेको बस खोलामा खस्दा एकको मृत्यु , १८ घाइते

पोखराबाट काठमाण्डौ जाँदै गरेको बस खोलामा खस्दा एकको मृत्यु , १८ घाइते

bus-accident

पोखराबाट काठमाण्डौ जाँदै गरेको तर्फ जाँदै गरेको बस महेश खोलामा खस्दा  एक जनाको मृत्यु भएको छ ।बुधबार पोखराबाट काठमाण्डौ तर्फ जाँदै गरेको बा १प १३६३ नम्बरको पर्यटक बस थाक्रे गाउँपालिका वडा नं १ खयरघारीबाट महेश खोलामा खस्दा एक जनाको मृत्यु  प्रहरीले जनाएको छ ।

प्रहरीका अनुसार बस राजमार्गबाट खोलामा खसेर दुर्घटना हुँदा मृत्यु भएका व्यक्तिको सनाखत भएको छैन  ।

बस दुर्घटनामा घाइते भएको १८ जनाको स्थानीय स्वास्थ्यचौकीमा उपचार भइरहेको उद्धारकर्ता राजु थापाले बताए । सडकबाट बस खोलामा खसेपछि बजारबासी र नेपाल प्रहरीले उद्धार गरेका हुन् ।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ