नचिनेको नम्बरमा फोन गरेको भन्दै श्रीमतीको हत्या

नचिनेको नम्बरमा फोन गरेको भन्दै श्रीमतीको हत्या

hatya

जनकपुरधाम । धनुषामा श्रीमतीको हत्या गरेको आरोपमा एक युवक पक्राउ परेका छन् । पक्राउ पर्नेमा धनुषाको सबैला नगरपालिका ४ का २२ वर्षीय रहमत राइन रहेका छन् ।

अपरिचित नम्बरमा फोन गरेको भन्दै राइनले १७ जेठमा श्रीमतीको हत्या गरेको प्रहरीको अनुसन्धानबाट खुल्न आएको छ ।

अपरिचित नम्बरमा फोनमा कुरा गरेकै कारण धेरै पटक झगडा हुँदा समेत कुरा गर्न नछाडेकाले हत्या गरेको राइनले बयान दिएको प्रहरीले जनएको छ ।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ