Gandak News
Our News Your Views
Bardan

पहिरो खन्नेक्रममा माटोको ढिस्कोले पुरीदा एक जना बेपत्ता

म्याग्दी : म्याग्दीमा पहिरो खन्नेक्रममा माथीबाट खसेको माटोको ढिस्कोले पुरिँदा एकजना बेपत्ता भएका छन् । धौलागिरी गाउँपालिका वडा नम्बर ३ मुनामा माथि ढुङ्गा माटो सहितको ढेस्को खस्दा सोही ठाउँका ३१ वर्षिय सुबिन पुन बेपत्ता भएका हुन् ।

माटोको ढिस्को खस्दा मानिससँगै जेसिभि समेत पुरिएको प्रहरीले जनाएको छ । हाल प्रहरी टोली र स्थानियको सहयोगमा पुनको उद्धार कार्य जारी भईरहेको प्रहरीले जनाएको छ ।

Pokhara Internet
प्रतिक्रिया
लोड हुँदै ...

छुटाउनुभयो कि ?

साताको ट्रेन्डिङ

महिनाभर सर्वाधिक पढिएको