पहिरो खन्नेक्रममा माटोको ढिस्कोले पुरीदा एक जना बेपत्ता

पहिरो खन्नेक्रममा माटोको ढिस्कोले पुरीदा एक जना बेपत्ता

pahiro-2

म्याग्दी : म्याग्दीमा पहिरो खन्नेक्रममा माथीबाट खसेको माटोको ढिस्कोले पुरिँदा एकजना बेपत्ता भएका छन् । धौलागिरी गाउँपालिका वडा नम्बर ३ मुनामा माथि ढुङ्गा माटो सहितको ढेस्को खस्दा सोही ठाउँका ३१ वर्षिय सुबिन पुन बेपत्ता भएका हुन् ।

माटोको ढिस्को खस्दा मानिससँगै जेसिभि समेत पुरिएको प्रहरीले जनाएको छ । हाल प्रहरी टोली र स्थानियको सहयोगमा पुनको उद्धार कार्य जारी भईरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ