पोखरा हेम्जामा चितवनका २८ वर्षीय सुनिल मृत भेटिए

पोखरा हेम्जामा चितवनका २८ वर्षीय सुनिल मृत भेटिए

Death female

पोखरामा एक युवक मृत फेला परेका छन् । चितवन चैनपुर–४ घर भई हाल पोखरा –२५ हेम्जामा बस्दैँ आएका २८ वर्षीय सुनिल मगर मृत फेला परेको जिल्ला प्रहरी कार्यालय कास्कीले जनाएको छ ।

पोखरा –२५ हेम्जामा युनाइटेड क्लबको भवनको तल्लो तलामा उनी मृत फेला परेका हुन् । घटनाको बारेमा थप अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ