पोखराको फूलबारीमा करेण्ट लागेर १८ बर्षका प्रविणको मृत्यु

पोखराको फूलबारीमा करेण्ट लागेर १८ बर्षका प्रविणको मृत्यु

current

पोखरा महानरपालिका ११ फुलबारीमा करेण्ट लागेर १ जनाको मृत्यु भएको छ । फूलबारी स्थित इन्द्रप्रसाद पाठकको घरमा पानीको मोटर बिजुलीको प्लगबाट निकाल्ने क्रममा करेण्ट लागेर पोखरा भद्रकाली बस्ने १८ बर्षका प्रविण नेपालीको मृत्यु भएको हो ।

करेण्ट लागेर गम्भीर घाइते उनको उपचारको क्रममा पश्चिमाञ्चल क्षेत्रीय अस्पतालमा मृत्यु भएको हो । घटनाबारे प्रहरीले अनुसन्धान गरिरहेको जनाएको छ ।

गण्डकी प्रदेशको अग्रणी अनलाइन गण्डक न्यूज विभिन्न प्लाटफर्ममा उपलब्ध छन्। सामाजिक सञ्जालहरूमा हाम्रो च्यानल सब्स्क्राइब गर्न यहाँ क्लिक गर्नुहोस्। जहाँ तपाईँ फेसबुक, ट्विटर, इन्स्टाग्राम, यूट्युब लगायतमा पनि हाम्रा सामाग्री हेर्न सक्नुहुन्छ। नयाँ खबर थाहा पाउनका लागि गण्डक न्यूज र हाम्रो अर्को आधिकारिक वेबसाइट गण्डकी न्यूज भिजिट गर्दै गर्नुहोला। साथै, माथि समाचार पढेपछि तपाईँको प्रतिक्रिया के छ? व्यक्त गर्नुहोला।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ