गण्डक न्यूजमा यहाँलाई हार्दिक स्वागत छ ।
गण्डक न्यूज डटकम सन् २०१७, अक्टोबर ९ तारिखदेखि सञ्चालित प्रेस काउन्सिलमा सूचीकृत र सूचना विभागमा दर्ता गरिएको गण्डक नेपाल मिडिया (प्रा.) लि. को अनलाइन न्यूज पोर्टल हो । मूख्यतः यस प्रदेशको गतिविधिमा केन्द्रित रही पोखराबाट सञ्चालनमा रहेको छ ।
गण्डक न्यूज ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गरिरहेको छ । यो निरपेक्ष रुपमा निष्पक्षताको नारा दिएर अघि बढेको छ । ‘हामी कोहि एक्लैको होइनौं, हाम्रो कोहि एक मात्र छैन’ भन्ने मूलमन्त्र आत्मसात् गरी समाचार सम्प्रेषण गरिरहेको छ ।
File Photo
पोखरा । पोखरा महानगरपालिका वडा नम्बर १७ डेभिजफल्स नजिकै फुस्रेखोलामा माछा मार्न गएकी एक युवतीको डुबेर मृत्यु भएको छ । आईतबार फुस्रेखोलामा माछा मार्न गएकी पोखराको घारीपाटनमा बस्ने २४ बर्षिया युनिसा गुरुङको डुबेर मृत्यु भएको हो ।
माछामार्ने क्रममा पानीमा डुबेर बेपत्ता भएको खबर लगत्तै खटिएको प्रहरीको टोलीले खोजतलास गर्ने क्रममा उनलाई मृत अवस्थामा फेला परेपछि घटनाबारे थप अनुसन्धान भइरहेको छ ।
सम्बन्धित खबर
चरक हस्पिटलको ११ औं वार्षिकोत्सवः रक्तदान, दृष्टिविहीनलाई सहयोग र स्वास्थ्य जाँचमा छुट
पञ्चासेमा बालाचतुर्दशी मेला तथा भलिबल प्रतियोगिता मंसिर २३ देखि
इण्डो नेपाली फिल्म ‘हिटम्यान’ १६ भाषामा रिलिज हुने
बागलुङ महोत्सव पुस ११ देखि २१ गतेसम्म
दमौलीको मादी नदीमाथि ‘आर्क डिजाइन’ को पुल निर्माण सुरु
एमाले अध्यक्ष ओली बागलुङमा, पर्वत हुँदै पोखरा आउँदै
यो पनि पढौँ
आँखामा राख्दा पनि नबिझाउने ‘बिनोद सर’ अब सम्झनामा
दुई जनाको पहिचान खुल्यो: नौडाँडाका बिजय पौडेल र तिलोत्तमाका गोपाल बस्याल
पोखराको दृष्टिविहीन आश्रममा आगलागी, नगद ८ लाखसहित ३० लाख बढी क्षति
रेडियो देशान्तरमै झुण्डिए पत्रकार, कारण प्रेमिका