सुत्ने बेला भाइलाई अप्राकृतिक हस्तमैथुन गरेको आरोपमा गोरखाका मनबहादुर पक्राउ

सुत्ने बेला भाइलाई अप्राकृतिक हस्तमैथुन गरेको आरोपमा गोरखाका मनबहादुर पक्राउ

arrest-pakrau

सांकेतिक तस्विर

पोखरा । भाइलाई अप्राकृतिक हस्थमैथुन गरेको आरोपमा गोरखाको अजिरकोट गाउँपालिका वडा नम्बर ४ ढोडेनीका मनबहादुर श्रेष्ठ पक्राउ परेका छन् ।

भाइ पर्ने छिमेकी किशोरलाई पढ्न भन्दै बोलाएर राती सुत्ने बेला अप्राकृतिक हस्तमैथुन गरेको आरोपमा श्रेष्ठलाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय गोरखाले जनाएको छ ।

पीडितले दिएको उजुरीका आधारमा उनलाई  पक्राउ गरेर अप्राकृति मैथुन शिर्षकमा मुद्धा दर्ता गरी म्याद थप गरी थप कारवाही प्रकृया अघि बढाएको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ