पोखराको बिजयपुर खोलामा एक पुरुषको शव फेला, सनाखत हुन सकेन

पोखराको बिजयपुर खोलामा एक पुरुषको शव फेला, सनाखत हुन सकेन

death body water

प्रतिकात्मक चित्र

पोखरा । पोखरा महानगरपालिका वडा नम्बर १४ मझेरीपाटन खाने पानी ट्याङकी नजिकै बिजयपुर खोला किनारमा शव फेला परेको छ । सोमबार उक्त ठाउँमा अन्दाजी ३५ बर्षिय एक जना पुरुषको शव फेला परेको   हो ।
स्थानीयहरुले शव फेला परेको सूचना दिएपछि घटना स्थलमा पुगेको प्रहरी टोलीले घटना बारे थप अनुसन्धान गरिरहेको प्रदेश प्रहरी कार्यालय पोखराले जनाएको छ । हालसम्म मृतकको परिचय खुल्न सकेको छैन् ।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ